एकाइ ४ · स्थानीय, प्रादेशिक र सङ्घीय सरकार

स्थानीय, प्रादेशिक र सङ्घीय सरकार

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१नेपालमा संविधानअनुसार कति तहका सरकार छन् ? ती कुन कुन हुन् ?
२सङ्घीय सरकारको कुनै चारओटा काम लेख्नुहोस्।
३यदि तपाईं स्थानीय सरकारको प्रमुख हुनुभयो भने के के काम गर्नुहुन्छ ? ती कामको सूची बनाउनुहोस्।
४सङ्घीय सरकार र प्रदेश सरकारको शासन क्षेत्रमा के फरक छ ?
५स्थानीय सरकारलाई जनताको सबैभन्दा नजिकको सरकार किन भनिन्छ ?
६नेपालमा कतिओटा स्थानीय सरकार छन् र तिनले कसरी काम गर्छन् ?
७तीन तहका सरकारबिच समन्वय, सहकार्य र साझेदारी किन आवश्यक हुन्छ ?