एकाइ ३ · सङ्घीय राज्यको अवधारणा

सङ्घीय राज्यको अवधारणा

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१सङ्घीय राज्य भन्नाले के बुझिन्छ, लेख्नुहोस्।
२सङ्घीय राज्यको महत्त्व उल्लेख गर्नुहोस्।
३सङ्घीयताले नागरिकमा राष्ट्रप्रति अपनत्व बढाउँछ, कसरी? आफ्नो विचार लेख्नुहोस्।
४सङ्घीय व्यवस्था अपनाएका देशहरूमा सरकारका तहको सङ्ख्या उस्तै हुँदैन भन्ने कुरा उदाहरणसहित प्रस्ट पार्नुहोस्।
५नेपालमा शक्ति, अधिकार र स्रोतको बाँडफाँट कसरी गरिएको छ र यो बाँडफाँट सजिलै फेर्न किन मिल्दैन?
६सङ्घीयताबाट सेवा सुविधाको पहुँचमा के फरक आएको छ?
७सामाजिक न्याय कायम गर्न सङ्घीय राज्यले के कस्ता व्यवस्था गरेको हुन्छ?