पाठ ४ · व्यावसायिक चिठी

व्यावसायिक चिठी

नेपालीविषय
८ minअनुमानित समय
१चिठी लेख्ने संस्थाको नाम के हो ?
२सौगात अल्लो कपडा उद्योग कहाँ छ ?
३हाम्रो तयारी पोसाक बिक्री केन्द्रका संस्थापक को हुन् ?
४चिठीमा पेस्की रकम कसरी भुक्तानी गरिएको कुरा उल्लेख छ ?
५व्यावसायिक चिठीको संरचना कस्तो हुन्छ ?
६घरेलु उद्योगको प्रवर्धनका लागि के गर्नुपर्ला ? प्रतिक्रिया दिनुहोस्।
७सौगात अल्लो कपडा उद्योगका तर्फबाट हाम्रो तयारी पोसाक बिक्री केन्द्रलाई प्रत्युत्तर लेख्नुहोस्।
८सरकारी लेखा प्रणाली भन्नाले के बुझिन्छ ?
९आर्थिक प्रतिवेदन किन तयार पारिन्छ ?
१०जनताप्रति कुन लेखा प्रणाली उत्तरदायी हुन्छ र व्यावसायिक लेखा प्रणाली कोप्रति उत्तरदायी हुन्छ ?
११दिइएका वाक्यलाई सङ्गति मिलाएर लेख्नुहोस् : (क) प्रभा कथाका किताब पढ्छ । (ख) भाइ बहिनीलाई पढाउँछिन् । (ग) दिदी र दाइ घर आयो । (घ) सुनिता र गोपाल काठमाडौँ जान्छ । (ङ) गोठमा गाई कराउनुभयो । (च) आमाले कसौँडीमा भात पकायो । (छ) तिमी साथीलाई चिठी लेख्छस् । (ज) हामी विदामा घुम्न जान्छ ।
१२दिइएका शब्द शुद्ध गरी लेख्नुहोस् : शुन्य, मयुर, मुल, वधु, आफु, सुची, अपुर्ण, सुचना, भुमिका ।
१३तपसिलमा कुन वस्तु सबैभन्दा बढी मागिएको छ र कुन सबैभन्दा कम ? जम्मा कति थान भयो ?
१४व्यावसायिक चिठी र साथीलाई लेखिने व्यक्तिगत चिठीबिच के फरक छ ?
१५अल्लोको व्यवसायीकरणले स्थानीय मानिसलाई किन फाइदा गर्छ ?