१दैनिकी कुन सन्दर्भबाट थालनी भएको छ ?
२बाघका फोटा कसले खिचे ?
३अशोक स्तम्भमा के लेखिएको छ ?
४टुँडिखेलमा कस्ता घर हेर्न पाइन्छन् ?
५दैनिकी कसरी टुङ्गिएको छ ?
६टुँडिखेल क्षेत्र किन सुन्दर देखिन्थ्यो ?
७पाल्पा दरबारको प्रवेशद्वार कस्तो थियो ?
८पाल्पा दरबारमा कतिओटा कोठा रहेछन् ?
९सङ्ग्रहालयमा के पढ्न पाइन्छ ?
१०जङ्गल सफारीमा डर लाग्नाको कारण के थियो ?
११लुम्बिनीमा प्राचीन मन्दिरका भग्नावशेषलाई किन जोगाएर राखिएको रहेछ ?
१२बुद्धका पाइला कसरी सुरक्षित राखिएको रहेछ ?
१३तानसेन दरबार सङ्ग्रहालयमा कस्ता कस्ता वस्तु हेर्न पाइन्छन् ?
१४व्याख्या गर्नुहोस्: विभिन्न धर्म, जात र राष्ट्रियता बोकेर आएका मानिसले बुद्धत्व खोजिरहे झैँ लाग्यो।
१५लुम्बिनीलाई शान्तिको उद्गम स्थल मानिनुको कारण पुष्टि गर्नुहोस्।
१६अन्तिम दिनको दैनिकीका मुख्य मुख्य घटना टिपोट गर्नुहोस्।
१७तल दिइएको अनुच्छेद शुद्ध पारी पुनर्लेखन गर्नुहोस्: शंकर चन्चल स्वभावका छन्। उनी प्रतिभा संपन्न विद्यार्थी हुन्। उनी मंचमा गएर विद्यालयमा हुने कार्यक्रम सन्चालन गर्छन्। उनी भित्तेपत्रिकाका स्तंभकार हुन्। उनका लेख रचना वान्छनीय हुन्छन्।
१८चितवन राष्ट्रिय निकुञ्ज कुन कुन जिल्लामा फैलिएको छ र यसको क्षेत्रफल कति हो ?
१९चितवन राष्ट्रिय निकुञ्जमा गरिएका संरक्षणका प्रयास कस्ता छन् ?
२०पाल्पाको भगवती मन्दिर किन स्थापना गरिएको हो ?
२१दैनिकी लेख्दा कुन कुन कुरा अनिवार्य हुन्छन् ?
२२मुग्लिनपछि बस किन दक्षिणतिर मोडियो ?