एकाइ ५८ · सूचना प्रविधि

सूचना प्रविधि

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय
१सूचना प्रविधि भनेको के हो?
२सूचना प्रविधिका साधनहरूको सूची तयार पार्नुहोस्।
३मल्टिमिडियाको परिचय दिनुहोस्।
४सूचना प्रविधिको प्रयोगबाट हुने फाइदा लेख्नुहोस्।
५सामाजिक सञ्जाल भनेको के हो र यसबाट के के गर्न सकिन्छ?
६अनलाइन सेवाबाट के के गर्न सकिन्छ?
७इन्टरनेटले संसारलाई कसरी जोडेको छ?
८सूचना प्रविधिका चार मुख्य कार्य कुन कुन हुन्, उदाहरणसहित लेख्नुहोस्।
९मल्टिमिडियाका तीन किसिम छुट्याउनुहोस् र सिकाइमा यसको महत्त्व लेख्नुहोस्।
१०सूचना प्रविधिले देशको विकासमा कसरी सहयोग पुर्‍याउँछ?