१सार्कको परिचय दिनुहोस्।
२सार्कको स्थापना किन गरिएको हो, उल्लेख गर्नुहोस्।
३सार्कका कुनै दुईओटा कार्यक्षेत्र लेख्नुहोस्।
४सार्कका कतिओटा शिखर सम्मेलन सम्पन्न भए र अब हुने शिखर सम्मेलन कहाँ हुने योजना छ?
५सार्कका गतिविधिमा नेपालले पुर्याएको योगदान बुँदागत रूपमा लेख्नुहोस्।
६सार्कका उद्देश्यहरू के के हुन्?
७सार्कको स्थापनासम्मको इतिहास छोटकरीमा लेख्नुहोस्।
८विभिन्न राष्ट्रहरू मिलेर क्षेत्रीय सङ्गठन किन स्थापना गर्नुपरेको होला?
९सार्कमा नेपालको भूमिका महत्त्वपूर्ण छ भन्ने कुरा कसरी पुष्टि गर्न सकिन्छ?
१०अठारौँ सार्क शिखर सम्मेलनका बारेमा लेख्नुहोस्।