एकाइ ५६ · भूपरिवेष्टित राष्ट्र

भूपरिवेष्टित राष्ट्र

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय
१कस्तो देशलाई भूपरिवेष्टित देश भनिन्छ? एसिया महादेशमा कतिओटा भूपरिवेष्टित देशहरू छन्?
२सामुद्रिक मार्ग र सडक मार्गबाट सामान ढुवानी गर्दा हुने भिन्नताहरू उल्लेख गर्नुहोस्।
३नेपालको आर्थिक विकास अपेक्षित रूपमा हुन नसक्नुमा भूपरिवेष्टित अवस्था पनि एक कारण हो, पुष्टि गर्नुहोस्।
४भूपरिवेष्टित राष्ट्रका रूपमा नेपालले भोग्नुपरेका समस्याहरूबारे लेख्नुहोस्।
५नेपाल जस्तो भूपरिवेष्टित राष्ट्रले भोग्नुपरेका समस्याहरूलाई कम गर्नका लागि के के उपायहरू अपनाउन सकिन्छ, लेख्नुहोस्।
६भूपरिवेष्टित राष्ट्र हुनुका फाइदा र सम्भावना के के छन्?
७भूपरिवेष्टित र भूजडित शब्दको फरक के हो?
८नेपाललाई समुद्रसम्बन्धी कुन कुन अधिकार छन् र ती किन महत्त्वपूर्ण छन्?
९विश्वका महादेशअनुसार भूपरिवेष्टित देशहरूको विवरण प्रस्तुत गर्नुहोस्।
१०छिमेकी देशसँग सन्तुलित सम्बन्ध राख्नु किन आवश्यक छ?