१जनसङ्ख्या व्यवस्थापनसम्बन्धी नीति निर्माण र अनुगमन मूल्याङ्कन कसले गर्छ?
२जनसङ्ख्या व्यवस्थापनमा नेपाल परिवार नियोजन सङ्घको भूमिका उल्लेख गर्नुहोस्।
३जनसङ्ख्या व्यवस्थापनमा प्रदेश सरकारका कार्य उल्लेख गर्नुहोस्।
४जनसङ्ख्या व्यवस्थापनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भूमिका उल्लेख गर्नुहोस्।
५जनसङ्ख्या व्यवस्थापनमा स्वास्थ्य चौकी र स्वास्थ्य स्वयंसेवकको भूमिका के हो?
६जनसङ्ख्या व्यवस्थापनमा संलग्न निकायहरूको काम कसरी बाँडिएको छ?
७प्रजनन अधिकार भनेको के हो र स्वास्थ्य संस्थाले यसलाई कसरी सुनिश्चित गर्छन्?
८जनसङ्ख्या शिक्षाका कार्यक्रमले के के काम गर्छन्?
९जनसङ्ख्या व्यवस्थापनमा गैरसरकारी संस्थाहरूको भूमिका किन महत्त्वपूर्ण छ?
१०जनसङ्ख्या वृद्धिका कारण आफ्नो टोलमा उत्पन्न हुने समस्या समाधानमा विद्यार्थीले के भूमिका निर्वाह गर्न सक्छ?