एकाइ ५३ · जनसाङ्ख्यिक अवस्था र गुणस्तरीय जीवन

जनसाङ्ख्यिक अवस्था र गुणस्तरीय जीवन

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय
१गुणस्तरीय जीवन केलाई भनिन्छ?
२गुणस्तरीय जीवनका आधारभूत तत्त्वहरू के के हुन्?
३परिवारको आकारले जीवनको गुणस्तरमा के प्रभाव पर्दछ?
४जनसङ्ख्या वृद्धि हुँदा गुणस्तरीय जीवनमा के के असर पर्छ?
५गुणस्तरीय जीवन जिउनका उपायहरू के के हुन्?
६आम्दानी बढ्दैमा जीवनको गुणस्तर बढ्दैन भन्ने भनाइलाई स्पष्ट पार्नुहोस्।
७जनसाङ्ख्यिक अवस्था र गुणस्तरीय जीवनबिच कस्तो सम्बन्ध रहन्छ?
८शिक्षा र सिपमूलक तालिमले गुणस्तरीय जीवनमा कसरी मदत पुर्‍याउँछ?
९सुरक्षित र हिंसारहित घरायसी वातावरण किन गुणस्तरीय जीवनको आधार हो?
१०थोरै भए पुगिसरी भन्ने भनाइले के सिकाउँछ?