एकाइ ५० · जनसाङ्ख्यिक बनोट

जनसाङ्ख्यिक बनोट

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय
१जनसाङ्ख्यिकी भनेको के हो?
२वि.सं. २०६८ को जनगणनाअनुसार नेपालमा लिङ्गका आधारमा जनसङ्ख्याको बनोट कस्तो छ?
३वि.सं. २०६८ को जनगणनाअनुसार उमेर समूहअनुसार नेपालको जनसङ्ख्या बनोट कस्तो रहेको छ?
४वि.सं. २०६८ को जनगणनाअनुसार नेपालको धर्मअनुसारको जनसङ्ख्याको बनोटलाई छोटकरीमा व्याख्या गर्नुहोस्।
५आश्रित जनसङ्ख्या र सक्रिय जनसङ्ख्या भनेको के हो, फरक छुट्याउनुहोस्।
६जनसाङ्ख्यिक बनोट अध्ययन गर्नुको महत्त्व के हो?
७नेपालमा सक्रिय जनसङ्ख्या बढी हुनुका अवसर र चुनौती के के हुन्?
८वि.सं. २०५८ र २०६८ को जनगणनाबिच जनसङ्ख्यामा के कस्तो परिवर्तन देखियो?
९जनसाङ्ख्यिक बनोट हेर्ने आधारहरू कुन कुन हुन् र तिनबाट के थाहा हुन्छ?
१०जनगणनाको तथ्याङ्कलाई चित्रमा देखाउनुको फाइदा के हो?