एकाइ ४४ · नेपालको हावापानी

नेपालको हावापानी

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय
१नेपालको कृषि उत्पादनमा मनसुनी वायुले कस्तो प्रभाव पार्छ, चर्चा गर्नुहोस्।
२धरातलीय स्वरूपअनुसार नेपालमा हावापानीको स्वभाव फरक हुनाको कारण के हो?
३नेपालको पश्चिमी भागमा हिउँदे खेतीपाती राम्रो हुनुको कारण के हो?
४हिमालले मनसुनी वायुलाई छेक्नु नै नेपालमा पानी पर्नुको कारण हो। यो भनाइ स्पष्ट पार्नुहोस्।
५नेपालको कुल वर्षाको ८० प्रतिशत तीन महिनामा पर्नुका राम्रा र नराम्रा दुवै पक्ष लेख्नुहोस्।
६मनसुनी वर्षा र हिउँदे वर्षाबिचको भिन्नता लेख्नुहोस्।
७हिमालको उत्तरपट्टिको भूभाग सुख्खा हुनुको कारण के हो?
८हिउँदमा नेपालमा देखिने मौसमी अवस्थाहरू उल्लेख गर्नुहोस्।
९नेपालको एउटै मात्र हावापानी छैन भन्ने कुरा पुष्टि गर्नुहोस्।
१०अक्षांशभन्दा उचाइले नेपालको हावापानीलाई बढी तय गर्छ। कारणसहित लेख्नुहोस्।