एकाइ ३७ · कृषि, उद्योग र व्यापारको सम्बन्ध

कृषि, उद्योग र व्यापारको सम्बन्ध

सामाजिक अध्ययनविषय
१२ minअनुमानित समय
१कृषि, उद्योग र व्यापारबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस्।
२कृषिको उत्पादकत्व वृद्धिले व्यापार र उद्योगमा कसरी मदत पुग्छ, उल्लेख गर्नुहोस्।
३कृषि र उद्योगको सम्बन्ध कसरी दुईतर्फी हुन्छ, प्रस्ट पार्नुहोस्।
४कृषि क्षेत्रमा देखिएका समस्या के के हुन् र तिनको असर कस्तो हुन्छ?
५कृषि, उद्योग र व्यापारको अन्तरसम्बन्ध मजबुत बनाउन के के गर्नुपर्छ?
६बजारको मागले उत्पादनलाई कसरी असर गर्छ, उदाहरणसहित लेख्नुहोस्।
७कृषि बिमाको महत्त्व के छ?
८उद्योग कच्चा पदार्थ उत्पादन हुने ठाउँमै किन स्थापना गरिन्छ?
९नेपालको कृषि क्षेत्रमा देखिएका सकारात्मक परिवर्तनहरू के के हुन्?
१०साङ्लोको कुनै एउटा कडी टुट्दा के हुन्छ, उदाहरणसहित लेख्नुहोस्।