१नेपालको प्रमुख आर्थिक गतिविधिहरू उदाहरणसहित लेख्नुहोस्।
२कृषिको व्यवसायीकरणका उपायहरू उल्लेख गर्नुहोस्।
३नेपालको कृषि क्षेत्रका समस्या उल्लेख गर्नुहोस्।
४तपाईं बसेको क्षेत्रमा रहेका साना ठुला उद्योगका समस्या र तिनको समाधानका उपायहरू उल्लेख गर्नुहोस्।
५नेपालमा सेवा क्षेत्रको वर्तमान अवस्था उल्लेख गर्नुहोस्।
६नेपालमा पहाडी, हिमाली र तराई प्रदेशका कृषिका विशेषताहरू उल्लेख गर्नुहोस्।
७आफ्नो समुदाय क्षेत्रमा कृषि क्षेत्रमा रहेका समस्या समाधानका उपायहरू उल्लेख गर्नुहोस्।
८दुग्ध उद्योगको उदाहरणले कृषि, उद्योग र सेवा क्षेत्र कसरी जोडिन्छन् भन्ने देखाउँछ?
९बाँझो जमिनको समस्या किन गम्भीर हो र यसको समाधान के हो?
१०साना व्यवसायबाट सुरु गरेर सफल हुने कथाहरूबाट के सिक्न सकिन्छ?