एकाइ ३२ · राष्ट्रिय विभूति : अरनिको

राष्ट्रिय विभूति : अरनिको

सामाजिक अध्ययनविषय
१२ minअनुमानित समय
१अरनिकोले मूर्तिकलाको सिप कसरी सिकेका थिए?
२अरनिकोबाट चिनियाँ बादशाह प्रभावित हुनाका कारणहरू उल्लेख गर्नुहोस्।
३अरनिकोले नेपाललाई कसरी चिनाए?
४अरनिकोलाई किन राष्ट्रिय विभूति भनिएको हो?
५अरनिको चीन कसरी पुगे?
६अरनिकोले चीनमा गरेका मुख्य कामहरू के के हुन्?
७अरनिकोको जवाफले उनको कस्तो स्वभाव देखाउँछ?
८अरनिकोको कामले नेपाल र चीनको सम्बन्धमा के प्रभाव पार्‍यो?
९फुटेको मूर्ति जोड्नु र नयाँ मूर्ति बनाउनुमा के फरक छ?
१०अरनिकोको जीवनबाट विद्यार्थीले के के सिक्न सक्छन्?