एकाइ २८ · मध्यकालीन नेपाल

मध्यकालीन नेपाल

सामाजिक अध्ययनविषय
१२ minअनुमानित समय
१मध्यकालको छोटो परिचय दिनुहोस्।
२नेपालमण्डल विखण्डित हुनुका कारणहरू उल्लेख गर्नुहोस्।
३मध्यकालको तत्कालीन पाटन राज्यको शासन अवस्थाको सम्बन्धमा आफ्नो विचार उल्लेख गर्नुहोस्।
४नेपालमण्डल वा काठमाडौँ उपत्यका विभाजित हुनुअघिको राजनीतिक अवस्थाका विषयमा एक अनुच्छेद तयार पार्नुहोस्।
५मध्यकालको सुरु र अन्त्य कहिले भएको मानिन्छ र यो कति लामो अवधि हो?
६मध्यकालमा नेपाल कुन कुन भागमा विभाजित थियो?
७मल्ल शब्द कसरी प्रचलनमा आयो र मल्ल राज्यको स्थापना कसरी भयो?
८यक्षमल्ल दूरदर्शी भए पनि उनको निधनपछि राज्य किन टुक्रियो? यसबाट के सिकाइ लिन सकिन्छ?
९मध्यकालीन नेपाललाई जोडिने र टुक्रिने चक्र भन्नु किन ठिक हो?
१०विखण्डनले कुनै राज्यलाई सानो मात्र होइन कमजोर पनि बनाउँछ भन्ने कुरा स्पष्ट पार्नुहोस्।