एकाइ २७ · शान्ति स्थापना

शान्ति स्थापना

सामाजिक अध्ययनविषय
१२ minअनुमानित समय
१शान्ति भनेको के हो?
२शान्ति संस्कृति निर्माण गर्न के के गर्नुपर्छ?
३शान्ति स्थापनाका लागि आन्तरिक शान्ति महत्त्वपूर्ण हुन्छ, यस भनाइलाई पुष्टि गर्नुहोस्।
४विद्यालय शान्ति क्षेत्र आजको आवश्यकता हो, किन?
५तपाईंको विद्यालयलाई शान्ति क्षेत्र कायम गर्न के के गरिएको छ, लेख्नुहोस्।
६हिंसाको अवशेष नरहनु भनेको के हो र यो किन आवश्यक छ?
७सामाजिक न्यायको अभावमा अप्रत्यक्ष रूपमा हिंसा कसरी मौलाउँछ?
८शान्ति भनेको झगडा नहुनु मात्र होइन भन्नुको कारण के हो?
९शान्ति स्थापनाका तीन घेरा कुन कुन हुन्, स्पष्ट पार्नुहोस्।
१०शान्ति विकासको आधार हो भन्ने कुरा स्पष्ट पार्नुहोस्।