एकाइ २३ · सामाजिक विकृति र समस्या समाधान

सामाजिक विकृति र समस्या समाधान

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय
१मानव बेचबिखन भन्नाले के बुझिन्छ? उदाहरणसहित लेख्नुहोस्।
२मानव बेचबिखनमा कुन कुन कुराहरू पर्छन्?
३मानव बेचबिखन नियन्त्रणका उपायहरूको सूची तयार पार्नुहोस्।
४फजुल खर्च भनेको के हो? उदाहरणसहित लेख्नुहोस्।
५तपाईं फजुल खर्च कम गर्न के के गर्नुहुन्छ? सूची तयार पार्नुहोस्।
६लैङ्गिक विभेद भनेको के हो र किन गर्नुहुँदैन?
७मानव बेचबिखन सामाजिक अपराध हो, किन?
८मानिसलाई कम ज्याला र निकृष्ट श्रममा लगाउँदा के के समस्या आउँछन्?
९फजुल खर्च नियन्त्रण गर्न टोल सुधार संस्थाले कस्ता निर्णय गरेको थियो?
१०सामाजिक विकृति हटाउन व्यक्तिको प्रयासभन्दा समुदायको प्रयास किन बढी प्रभावकारी हुन्छ?