१सभ्य समाज भनेको के हो?
२सभ्य समाज निर्माणका बाधाहरू उल्लेख गर्नुहोस्।
३सामाजिक भेदभाव भनेको के हो?
४सामाजिक भेदभाव किन गर्नुहुँदैन? आफ्नो तर्क प्रस्तुत गर्नुहोस्।
५सभ्य समाज निर्माणमा सामाजिक समस्या र विकृति कसरी बाधक हुन्छन्, उल्लेख गर्नुहोस्।
६असमानताले सभ्य समाज निर्माणमा कसरी बाधा पुर्याउँछ?
७निरक्षरता सभ्य समाज निर्माणको बाधक हो भन्ने कुरा पुष्टि गर्नुहोस्।
८सभ्य समाजमा शोषण किन हुनुहुँदैन?
९सभ्य समाजमा समस्या नै हुँदैनन् भन्नु किन गलत हो?
१०सभ्य समाज निर्माणमा एक विद्यार्थीले के के गर्न सक्छ?