१नेपालका प्रमुख सुरक्षा निकायहरू कुन कुन हुन्?
२नेपाली सेनाले गर्ने कार्यहरू उल्लेख गर्नुहोस्।
३नेपाल प्रहरीले जनतालाई पुर्याउने सेवाहरू उल्लेख गर्नुहोस्।
४सीमा सुरक्षामा सशस्त्र प्रहरीले कस्तो भूमिका खेलेको हुन्छ? चर्चा गर्नुहोस्।
५नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच के फरक छ?
६सुरक्षा निकायको काम सुरक्षामा मात्र सीमित छैन। यो भनाइ पुष्टि गर्नुहोस्।
७महामारीमा प्रहरीले पुर्याउन सक्ने अन्य सहयोग के के हुन सक्छन्?
८सुरक्षा निकाय किन आवश्यक छन्?
९चोरीपैठारी रोक्नु किन महत्त्वपूर्ण छ?
१०यस एकाइका सात पाठ कसरी एकअर्कासँग जोडिएका छन्?