एकाइ १८ · मानव अधिकार र मौलिक हक

मानव अधिकार र मौलिक हक

सामाजिक अध्ययनविषय
१५ minअनुमानित समय
१मानव अधिकार भनेको के हो?
२मानव अधिकारलाई किन विश्वव्यापी अधिकार भनिन्छ?
३मानव अधिकार र मौलिक हकबिच फरक छुट्याउनुहोस्।
४तपाईंले उपभोग गरेका मौलिक हकको सूची तयार गर्नुहोस्।
५तपाईंले मानव अधिकारको कार्यान्वयनमा कसरी सहयोग पुर्‍याउन सक्नुहुन्छ? बुँदागत रूपमा प्रस्तुत गर्नुहोस्।
६संविधानमा मौलिक हकको व्यवस्था किन गरिएको होला? आफ्नो तर्क प्रस्तुत गर्नुहोस्।
७राष्ट्रिय मानव अधिकार आयोगको काम के हो?
८संयुक्त राष्ट्र सङ्घको घोषणापत्रमा कस्ता अधिकार समेटिएका छन्?
९अरूप्रति विभेद र छुवाछुत गर्नु किन मानव अधिकारको हनन हो?
१०मानव अधिकार क्षेत्रमा काम गर्ने अन्य संस्थाहरू कुन कुन हुन्?