एकाइ १६ · लोकतान्त्रिक संस्कार

लोकतान्त्रिक संस्कार

सामाजिक अध्ययनविषय
१२ minअनुमानित समय
१लोकतान्त्रिक संस्कार भनेको के हो?
२तपाईंले अभ्यास गर्नुभएको लोकतान्त्रिक संस्कारका उदाहरणको सूची बनाउनुहोस्।
३तपाईंको कक्षामा साथीहरूबाट लोकतान्त्रिक संस्कार पालना नभएमा तपाईं उहाँहरूलाई कसरी सम्झाउनुहुन्छ, उल्लेख गर्नुहोस्।
४लोकतान्त्रिक संस्कारले शासन व्यवस्थामा के गर्छ?
५सामाजिक कुरीति र अन्धविश्वासले लोकतान्त्रिक संस्कारको विकासमा कसरी बाधा पुर्‍याउँछ?
६बहुमत र लोकतन्त्र एउटै हुन्? प्रस्ट पार्नुहोस्।
७निर्वाचनमा भोट हालेर मात्र लोकतान्त्रिक भइन्छ? आफ्नो विचार लेख्नुहोस्।
८लोकतान्त्रिक संस्कारका तीन तह कुन कुन हुन्? हरेकमा उदाहरण दिनुहोस्।
९सबै क्षेत्रमा विभिन्न वर्गको सहभागिता हुनुले के फाइदा गर्छ?
१०लोकतान्त्रिक संस्कार एकाइ २ मा पढिएका मानव मूल्यसँग कसरी जोडिन्छ?