एकाइ १५ · राज्यका आधारभूत तत्त्व

राज्यका आधारभूत तत्त्व

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय

यस पाठका शब्द राजनीतिक हुन् र दैनिक बोलीचालीमा यीमध्ये कतिपय गलत अर्थमा प्रयोग हुन्छन्। त्यसैले अर्थ ध्यान दिएर पढ्नुहोस्।

शब्दअर्थ
राज्यनिश्चित भूभागमा फैलिएको सङ्गठित राजनीतिक एकाइ
भूमिराज्यको भौतिक आधार, राज्यको शरीर
जनसङ्ख्याराज्यभित्र बसोबास गर्ने मानिस, जसलाई जनता पनि भनिन्छ
सरकारराज्य सञ्चालन गर्ने निकाय, राज्यको परिचालक
सार्वभौमसत्ताराज्यको स्वतन्त्रता वा सर्वोच्चताको अधिकार
संविधानदेशको मूल कानुन
सङ्गठितउद्देश्य र नियमसहित मिलेर बनेको
राजनीतिक एकाइशासन र निर्णयका दृष्टिले एउटै मानिने समूह
परिचालकचलाउने र सञ्चालन गर्ने पक्ष
परिचालनकाममा लगाउने र चलाउने प्रक्रिया
जनमतजनताको साझा राय, जुन प्रायः निर्वाचनबाट व्यक्त हुन्छ
निहितभित्रै रहेको
सर्वोच्चसबैभन्दा माथिको
अनिवार्यनभई नहुने
मूर्तरूप दिनुविचारलाई काममा उतार्नु
नियमननियमभित्र राख्ने काम
वैदेशिक सम्बन्धअरू देशसँगको सम्बन्ध
कार्यपालिकानिर्णय लागु गर्ने राज्यको अङ्ग
व्यवस्थापिकाकानुन बनाउने राज्यको अङ्ग
न्यायपालिकान्याय दिने राज्यको अङ्ग
उब्जाउयोग्यबाली फल्न सक्ने
न्यायोचितन्यायसँगत, उचित
🔐

यहाँ अरू १ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।