१बालक्लब भनेको के हो?
२बालक्लबको महत्त्व उल्लेख गर्नुहोस्।
३नेपालको पहिलो बालक्लब कुन हो? यसको स्थापना कहिले भएको थियो?
४बालक्लबले सिर्जनात्मक सिपको विकास गर्न कसरी सघाउँछ?
५बालक्लबले गर्नुपर्ने सबैभन्दा मुख्य काम के होला, उल्लेख गर्नुहोस्।
६बालक्लबमा ठुला मानिसको भूमिका कस्तो हुनुपर्छ?
७समूह र सङ्गठनबिच के फरक छ? बालक्लब किन सङ्गठन हो?
८विद्यालयका बालक्लबले गर्ने गतिविधिहरू के के हुन्?
९बालक्लबले बालविवाह रोक्न के के गर्न सक्छ?
१०वार्षिक कार्ययोजना बनाउँदा कुन कुन कुरा समावेश गर्नुपर्छ र किन?