एकाइ १२ · राष्ट्रको सम्मान र राष्ट्रियताको जगेर्ना

राष्ट्रको सम्मान र राष्ट्रियताको जगेर्ना

सामाजिक अध्ययनविषय
१४ minअनुमानित समय
१आत्मसम्मान भन्नाले के बुझिन्छ, लेख्नुहोस्।
२सार्वभौमिकताको अर्थ स्पष्ट गर्नुहोस्।
३विश्वमा शान्ति र समझदारी कायम गर्न सहअस्तित्वको व्यवहारले कसरी सहयोग गर्दछ?
४नागरिक बिचको एकता नै राष्ट्रिय अखण्डताको आधार हो भन्ने भनाइलाई पुष्टि गर्नुहोस्।
५राष्ट्र र राष्ट्रियता भनेको के हो? राष्ट्रियताका आधार के के हुन्?
६स्वाभिमान भनेको के हो? स्वाभिमानी नागरिक कसरी बन्न सकिन्छ?
७आत्मसम्मान र स्वाभिमानबिचको फरक लेख्नुहोस्।
८समावेशिता र सामाजिक न्यायले राष्ट्रिय एकतालाई कसरी मजबुत बनाउँछन्?
९राष्ट्रिय अखण्डता र सार्वभौमिकताबिच के फरक छ?
१०स्वाभिमान र सहअस्तित्व एउटै तर्कका दुई फेर हुन् भन्ने कुरा प्रस्ट पार्नुहोस्।