एकाइ ११ · हाम्रा पहिरन र परिकार

हाम्रा पहिरन र परिकार

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय

यस पाठमा पहिरन र परिकारका नाम धेरै छन्। सबै एकैपटक सम्झन खोज्नुभन्दा कुन भेगको हो भनेर समूह बनाएर सम्झनुहोस्।

शब्दअर्थ
पहिरनशिर, पाउ र शरीरमा पहिरिने वा लगाउने लुगा, जुत्ता र गरगहना
परिकारआफ्नो क्षेत्रमा उपलब्ध सामग्रीबाट बनाइएको खानेकुरा
मौलिकआफ्नै ठाउँको आफ्नै विशेषता बोकेको, नक्कल नगरिएको
बक्खुहिमाली भेगमा प्रयोग हुने बाक्लो परम्परागत पहिरन
दोचाहिमाली भेगमा प्रयोग हुने परम्परागत जुत्ता
आङीहिमाली भेगमा महिलाले प्रयोग गर्ने परम्परागत पहिरन
गम्छातराईमा प्रयोग हुने पातलो कपडा
मयलपोशकाठमाडौँ उपत्यकामा प्रयोग हुने परम्परागत पहिरन
हाकु पटासीकाठमाडौँ उपत्यकामा महिलाले लगाउने कालो किनारा भएको परम्परागत पहिरन
गुन्यु चोलोपहाडी भेगमा महिलाले लगाउने परम्परागत पहिरन
कछाडकम्मरमुनि बेरेर लगाइने परम्परागत वस्त्र
पगरीटाउकोमा बेरेर लगाइने कपडा
पुरोहितपूजा र संस्कार गराउने व्यक्ति
क्वाँटीनौ किसिमका गेडागुडी उमारेर बनाइने परिकार
ढिँडोमकै वा कोदोको पिठोबाट बनाइने परिकार
भक्कापूर्वी तराईमा चामलको पिठोबाट बनाइने परिकार
ढिकरीपश्चिम तराईमा चामलको पिठोबाट बनाइने परिकार
रिल्दुकहिमाली भेगमा खाइने तातो परिकार
सातुभुटेको अन्नको पिठो
गुन्द्रुकसागपात कुहाएर सुकाई बनाइने परिकार
मस्यौरादाल र तरकारी मिसाई सुकाएर बनाइने परिकार
जगेर्नाजोगाएर राख्ने काम, संरक्षण
हार्दिकतामनदेखिको न्यानोपन र आत्मीयता
🔐

यहाँ अरू १ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।