एकाइ १० · हाम्रा सांस्कृतिक रीतिरिवाज

हाम्रा सांस्कृतिक रीतिरिवाज

सामाजिक अध्ययनविषय
१५ minअनुमानित समय
१सांस्कृतिक रीतिरिवाज भनेको के हो?
२कसरी लोकगीत, लोकबाजा र लोकनृत्य एकअर्कामा अन्तरसम्बन्धित छन्, लेख्नुहोस्।
३लोकगीत तथा लोकधुन संरक्षणका उपायहरू बताउनुहोस्।
४लोकधुनले परिवेशलाई सङ्केत गर्छ भन्ने कुरालाई आफ्ना तर्कसहित पुष्टि गर्नुहोस्।
५लोकपरम्परा सामाजिक सम्पदा हो। यस भनाइलाई उदाहरणसहित प्रस्ट्याउनुहोस्।
६गरगहना समाजका पहिचान हुन्। यस भनाइलाई पुष्टि गर्नुहोस्।
७प्रयोगका आधारमा लोकगीतका किसिम उदाहरणसहित लेख्नुहोस्।
८लोकनृत्य र शास्त्रीय नृत्यबिचको फरक लेख्नुहोस्।
९लोकधुन लोप हुनुका कारणहरू के के हुन्?
१०लोकबाजाहरू समाजका चिनारी हुन् भनिनुको कारण के हो?