एकाइ ६ · मानव मूल्य

मानव मूल्य

सामाजिक अध्ययनविषय
१२ minअनुमानित समय
१मानव मूल्य भनेको के हो?
२आपसी सद्भावबाट प्राप्त हुने फाइदाहरू लेख्नुहोस्।
३समाजमा एकता कायम राख्नका लागि हामीले अपनाउनुपर्ने महत्त्वपूर्ण मानवीय व्यवहारहरूको चर्चा गर्नुहोस्।
४व्यक्तिको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी पहिचान गरी उदाहरणसहित प्रस्तुत गर्नुहोस्।
५मानव मूल्यहरूको सूची बनाई कुनै दुईको उदाहरणसहित बयान गर्नुहोस्।
६निष्पक्षता र सहिष्णुताबिचको फरक लेख्नुहोस्।
७इमानदारी भनेको झुट नबोल्नु मात्र हो? प्रस्ट पार्नुहोस्।
८सेवाका लागि ठुलो साधन चाहिन्छ? आफ्नो विचार लेख्नुहोस्।
९मानव मूल्य आफूमा छ कि छैन भनी कसरी थाहा पाउने?
१०मानव मूल्यका आठ पक्षलाई कसरी समूहमा राख्न सकिन्छ?