एकाइ ५ · जिल्ला समन्वय समिति

जिल्ला समन्वय समिति

सामाजिक अध्ययनविषय
११ minअनुमानित समय
१जिल्ला समन्वय समितिको गठन प्रक्रिया उल्लेख गर्नुहोस्।
२जिल्ला सभा कसरी गठन हुन्छ? गठन प्रक्रिया लेख्नुहोस्।
३जिल्ला समन्वय समितिका कार्यहरू लेख्नुहोस्।
४जिल्ला समन्वय समिति किन आवश्यक पर्छ?
५जिल्ला सभा र जिल्ला समन्वय समितिबिचको फरक लेख्नुहोस्।
६जिल्ला समन्वय समितिमा महिला र दलित वा अल्पसङ्ख्यक सदस्यको सङ्ख्या किन तोकिएको छ?
७जिल्ला समन्वय समितिको गठन हेर्दा यसको उद्देश्य कसरी थाहा हुन्छ?
८सन्तुलन र अनुगमन सँगै किन राखिएका छन्?
९नेपालमा जिल्ला सभा र जिल्ला समन्वय समिति कति छन्? किन?
१०जिल्ला समन्वय समितिले गर्ने दुई किसिमको समन्वय के के हुन्?