१तपाईंको घरमा प्रयोग भएका सञ्चारका साधनको नाम लेख्नुहोस्।
२यातायातको सुविधा हुँदा पाइने फाइदाको सूची तयार पार्नुहोस्।
३यातायात विकासको पूर्वाधार हो, किन?
४सञ्चारको पूर्वाधार विकासले देश विकासमा कसरी मदत पुर्याउँछ? आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस्।
५यातायात र सञ्चारबिचको फरक लेख्नुहोस्।
६बाटो पुग्दा गाउँको अर्थतन्त्र किन फेरिन्छ?
७नेपालजस्तो पहाडी देशमा केबलकार किन उपयोगी हुन सक्छ?
८सञ्चारले गरेको सबैभन्दा ठुलो परिवर्तन के हो?
९इन्टरनेटबाट पाइने जानकारी प्रयोग गर्दा के कुरामा सतर्क हुनुपर्छ?
१०यातायात र सञ्चार पूर्वाधार शिक्षा र स्वास्थ्यसँग कसरी जोडिन्छन्?