एकाइ १ · समाजको उत्पत्ति र विकासक्रम

समाजको उत्पत्ति र विकासक्रम

सामाजिक अध्ययनविषय
१२ minअनुमानित समय

प्रश्न १ / १०

1साझा लक्ष्य र उद्देश्य भएका सदस्यबिच एकता र अन्तर्क्रिया हुने मानव समूहलाई के भनिन्छ?