१समाजको विकास कसरी भएको थियो?
२मध्य चरणको जीवनशैली कस्तो रहेको थियो?
३प्रारम्भिक अवस्थामा मानिस किन नदीको किनारामा बसोबास गर्न थाले?
४समाजबाट हुने फाइदाको सूची बनाउनुहोस्।
५ढुङ्गे युग र बर्बर युगका भिन्नताहरू लेख्नुहोस्।
६वर्तमान समाजका कुनै पाँचओटा विशेषता लेख्नुहोस्।
७समाज विकासका सकारात्मक पक्षहरूको उदाहरणसहित चर्चा गर्नुहोस्।
८मानिसलाई सामाजिक प्राणी किन भनिन्छ?
९बर्बर युगमा भएका फेरबदलको जड कुन एउटा परिवर्तन हो? प्रस्ट पार्नुहोस्।
१०तीन चरणलाई मिति तोकेर छुट्याउन सकिन्छ? आफ्नो विचार लेख्नुहोस्।