पाठ ८ · सिर्जनाका कोपिला

सिर्जनाका कोपिला

नेपालीविषय
१३ minअनुमानित समय
१सिर्जनाका कोपिला कुन विधाको रचना हो? आत्मपरक निबन्ध भनेको के हो?
२निबन्धको शीर्षक सिर्जनाका कोपिला किन राखिएको होला?
३झमक घिमिरेको बाल्यकाल कस्तो थियो?
४झमक घिमिरे कसरी पढ्न लेख्न सक्ने भइन्?
५किताब पढ्दा निबन्धकारको मनमा कस्ता विचार उत्पन्न हुन्थे?
६सिर्जनाका कोपिला निबन्धबाट के प्रेरणा पाइन्छ?
७लघुतावाची शब्द भनेको के हो? उदाहरण दिनुहोस्।
८कारक र विभक्ति भनेको के हो? उदाहरणसहित लेख्नुहोस्।
९ले विभक्ति भएका दुई फरक कारक कसरी छुट्याउने?
१०अपेक्षा र विश्वास भनेको के हो? अपेक्षा व्यक्त गर्दा के ध्यान दिनुपर्छ?