१चिठी विधा भनेको के हो? यो निबन्धभन्दा कसरी फरक छ?
२व्यक्तिगत चिठीका भाग कति र कुन कुन हुन्छन्?
३चिठीको पाँचौँ र छैटौँ भागमा के फरक छ?
४चिठीमा आत्मीयता कहाँबाट आउँछ?
५अपूर्ण पक्ष भनेको के हो? तिनै कालका उदाहरण दिनुहोस्।
६पूर्ण र अपूर्ण पक्षबिच के फरक छ?
७द्वित्व शब्द भनेको के हो? यसका किसिम उदाहरणसहित लेख्नुहोस्।
८चियासिया जस्ता शब्दमा सिया को के अर्थ छ?
९चिठीमा सम्बोधन र अभिवादन छान्दा के ध्यान दिनुपर्छ?
१०चिठीमा राम्रो जिज्ञासा कस्तो हुन्छ?