श्रुतिसमभिन्नार्थी शब्द
सुन्दा उस्तै सुनिने तर अर्थ फरक फरक हुने शब्दलाई श्रुतिसमभिन्नार्थी शब्द भनिन्छ। नाम लामो छ तर अर्थ सजिलो छ: श्रुति भनेको सुनाइ, सम भनेको समान, र भिन्नार्थी भनेको फरक अर्थ भएको। अर्थात् सुनाइमा समान तर अर्थमा फरक।
यहाँ अरू १३ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।