१स्वरोजगारी भनेको के हो?
२रोजगारी र स्वरोजगारीबिचको फरक लेख्नुहोस्।
३दोर्जे र दलबहादुरबिच के कुरा भयो?
४पाठमा उल्लेख भएका स्वरोजगारीका क्षेत्र लेख्नुहोस्।
५यस संवादमा स्वरोजगारीको महत्त्व कसरी देखाइएको छ, स्पष्ट पार्नुहोस्।
६दलबहादुरले स्वरोजगारीका यति धेरै क्षेत्र किन गनाए होलान्?
७संवाद विधा कथाभन्दा कसरी फरक हुन्छ?
८लेख्य चिह्न भनेको के हो? मुख्य लेख्य चिह्न लेख्नुहोस्।
९अनुभूति भनेको के हो? यो जानकारीभन्दा कसरी फरक छ?
१०ह्रस्व उकार र दीर्घ ऊकार भनेको के हो? उदाहरण दिनुहोस्।