पाठ १७ · स्थायी बास

स्थायी बास

नेपालीविषय
१३ minअनुमानित समय

शब्दार्थ

शब्दअर्थ
स्थायीसधैँ रहने, नफेरिने
बासबस्ने ठाउँ, बसोबास
आवासबस्ने ठाउँ
ओछ्यानसुत्ने ठाउँ, बिछ्यौना
अवकाशजागिरबाट निवृत्त हुनु
रोगाक्रान्तरोगबाट पीडित
झुप्रोसानो र साधारण घर
छाप्रोअस्थायी रूपमा बनाइएको सानो घर
स्मृतिपटसम्झनाको पर्दा
क्षणिकछोटो समय मात्र रहने
भ्रान्तिभ्रम, गलत बुझाइ
धोकोपूरा गर्ने तीव्र इच्छा
साकारपूरा भएको, रूप लिएको
🔐

यहाँ अरू १७ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।