१स्थायी बास कस्तो कथा हो? यसका मुख्य पात्र को हुन्?
२स्थायी बासको योजना किन सफल भएन?
३बास त केवल जीवन बिताउने एउटा छाप्रो हो। त्यो स्थायी कहाँ हुन्छ? यस भनाइको भावविस्तार गर्नुहोस्।
४यो कथा निराशावादी हो कि होइन? आफ्नो तर्क दिनुहोस्।
५जिउँदाको जन्ती मर्दाको मलामी भन्ने उखानको अर्थ के हो? कथासँग यसको सम्बन्ध लेख्नुहोस्।
६जुँगे जम्दारको चरित्रचित्रण गर्नुहोस्।
७पद र पदावली भनेको के हो? उदाहरणसहित छुट्याउनुहोस्।
८वाच्य भनेको के हो? तिनै प्रकार उदाहरणसहित लेख्नुहोस्।
९र वर्णका भिन्न रूप उदाहरणसहित लेख्नुहोस्।
१०समालोचनात्मक सोच भनेको के हो? असल समालोचना कस्तो हुन्छ?