१सम्मानपत्र भनेको के हो? यो किन लेखिन्छ?
२कुशेश्वर झाको योगदान के के हो?
३सम्मानपत्रको संरचना लेख्नुहोस्।
४सम्मानपत्रमा ठोस तथ्य किन आवश्यक हुन्छ?
५सम्मानपत्र र प्रमाणपत्रबिच के फरक छ?
६अनुकरणात्मक शब्द भनेको के हो? पाँच उदाहरण जोडा क्रियासहित लेख्नुहोस्।
७क्रियाको भाव भनेको के हो? चारै भाव उदाहरणसहित लेख्नुहोस्।
८पदयोग र पदवियोग नमिल्दा के हुन्छ? उदाहरण दिनुहोस्।
९सावधानी भनेको के हो? असल सावधानी कस्तो हुन्छ?
१०तपाईंले आफ्नै समाजका कुनै व्यक्तिलाई सम्मानपत्र दिनुपर्दा कसलाई दिनुहुन्छ र किन?