पाठ १६ · गुरुको सम्मान

गुरुको सम्मान

नेपालीविषय
१२ minअनुमानित समय

शब्दार्थ

शब्दअर्थ
सम्मानपत्रकसैको योगदानको कदर गर्दै लिखित रूपमा दिइने पत्र
इमानदारसत्य र कर्तव्यमा अडिग रहने
कर्तव्यनिष्ठआफ्नो कर्तव्यप्रति समर्पित
भौतिकदेख्न र छुन सकिने, जस्तै भवन, फर्निचर
पूर्वाधारकुनै काम चल्न आवश्यक पर्ने आधारभूत संरचना
प्राविधिकप्रविधि वा सिपसँग सम्बन्धित
प्रशंसाराम्रो काम गरेकोमा गरिने बडाइ
मुक्तकण्ठखुला स्वरले, कुनै सङ्कोच नराखी
छविप्रतिबिम्ब, समाजमा बनेको तस्बिर
समृद्धिउन्नति र सम्पन्नता
व्यक्तित्वकुनै व्यक्तिको समग्र गुण र पहिचान
सुस्वास्थ्यराम्रो स्वास्थ्य
आदरणीयआदर गर्न योग्य
🔐

यहाँ अरू १७ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।