पाठ १४ · काली गण्डकीको किनारै किनार

काली गण्डकीको किनारै किनार

नेपालीविषय
१३ minअनुमानित समय

शब्दार्थ

शब्दअर्थ
नियात्राआफूले गरेको यात्रालाई समेटी निबन्धात्मक रूपमा लेखिएको रचना
शालिग्रामकाली गण्डकी नदीमा पाइने पवित्र मानिने कालो ढुङ्गा
हस्याङफस्याङहतारमा सास फुल्दै गरिने दौडधुप
उन्मुक्तपूरै खुला, कुनै बन्धन नभएको
स्मृतिपटसम्झनाको पर्दा, मनमा सम्झना बसेको ठाउँ
अविस्मरणीयकहिल्यै बिर्सन नसकिने
प्रतीतलागेको, महसुस भएको
समाहितभित्रै समेटिएको, मिसिएको
तर्पणश्राद्धपितृलाई सम्झेर गरिने धार्मिक कर्म
सदरमुकामजिल्लाको मुख्य प्रशासनिक केन्द्र
ग्राबेलगिट्टी छरेर बनाइएको कच्ची बाटो
अवरुद्धरोकिएको, अगाडि बढ्न नसकेको
🔐

यहाँ अरू २० खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।