१नियात्रा भनेको के हो? यसका विशेषता लेख्नुहोस्।
२यस नियात्राका मुख्य घटना क्रम मिलाएर लेख्नुहोस्।
३मुक्तिनाथ मन्दिरको वर्णन कसरी गरिएको छ?
४नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा धनी देश हो भन्ने कुरा यस नियात्राका आधारमा पुष्टि गर्नुहोस्।
५यस नियात्राले नेपालको आन्तरिक पर्यटनलाई कसरी व्यक्त गरेको छ?
६मौलिक र आगन्तुक शब्द भनेको के हो? उदाहरणसहित लेख्नुहोस्।
७पक्ष भनेको के हो? यसका प्रकार उदाहरणसहित लेख्नुहोस्।
८व्याकरणिक कोटि भनेको के हो? चारओटै कोटि उदाहरणसहित लेख्नुहोस्।
९पञ्चमवर्ण भनेको के हो? नियमसहित उदाहरण दिनुहोस्।
१०अवस्था वर्णन भनेको के हो? आफ्नो बाल्यकालको स्वभाव र त्यसमा आएको परिवर्तनबारे लेख्नुहोस्।