पाठ १३ · ज्येष्ठ नागरिकहरूप्रति हाम्रो दायित्व

ज्येष्ठ नागरिकहरूप्रति हाम्रो दायित्व

नेपालीविषय
१२ minअनुमानित समय
१वक्तृता भनेको के हो? यसको महत्त्व लेख्नुहोस्।
२वक्तृता र संवादबिच के फरक छ?
३ज्येष्ठ नागरिकहरूका खारिएको ज्ञान र अनुभव हाम्रा लागि मार्गदर्शन हुन्। यसमा तपाईं सहमत हुनुहुन्छ कि असहमत? तर्क दिनुहोस्।
४ज्येष्ठ नागरिकप्रति हाम्रा दायित्व के के हुन्?
५वक्तृताको संरचना कस्तो हुन्छ?
६वक्तृता प्रस्तुत गर्दा के कुरामा ध्यान दिनुपर्छ?
७सिङ्गो शब्द भनेको के हो? कसरी चिन्ने?
८प्रत्यय भनेको के हो? उपसर्गसँग यसको फरक लेख्नुहोस्।
९करण र अकरण भनेको के हो? उदाहरण दिनुहोस्।
१०शिरबिन्दु र चन्द्रबिन्दुबिच के फरक छ?