१सृष्टिको पहिलो बास चुन्ने को हुन्?
२चेतनाको पहिलो ज्योति केले छर्थे?
३नेपाललाई कसले ज्ञानभूमि बनाए?
४कविताको एक हरफमा कति अक्षर छन्? यसलाई कुन छन्द भनिन्छ?
५नेपालीलाई किन कर्मवीर भनिन्छ?
६कवितांशमा के के बोल्छन् भनिएको छ?
७कवितांशमा देशलाई कुन रूपमा बयान गरिएको छ?
८पाठमा नेपालको भौगोलिक बनोटको कस्तो चित्रण गरिएको छ?
९मेरो देश कविताको मूलभाव लेख्नुहोस्।
१०नाम र सर्वनाम भनेको के हो? पाँच पाँच प्रकार उदाहरणसहित लेख्नुहोस्।