एकाइ ६१ · समसामयिक गतिविधि

समसामयिक गतिविधि

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१समसामयिक गतिविधि भनेको के हो ?
२तपाईंको समुदायमा घटेका कुनै पाँचओटा समसामयिक घटनाको सूची बनाउनुहोस् ।
३नेपालमा विगत छ महिना अघिदेखि हालसम्म घटेका समसामयिक घटनाको सूची बनाउनुहोस् ।
४कोभिड-१९ ले तपाईंको समुदायमा पारेको प्रभाव लेख्नुहोस् ।
५कोभिड-१९ का मुख्य लक्षण कुन कुन हुन् ?
६कोभिड-१९ बाट बच्ने उपायहरू लेख्नुहोस् ।
७नागढुङ्गा नौबिसे सुरुङ मार्गको बारेमा छोटो परिचय दिनुहोस् ।
८१३ औँ दक्षिण एसियाली खेलकुद कहिले, कहाँ र कति खेलमा आयोजना गरिएको थियो ?
९पदक तालिका हेरेर नेपाल र भारतले प्राप्त गरेका पदक तुलना गर्नुहोस् ।
१०कोभिड-१९ ले नेपालका कुन कुन क्षेत्रमा नराम्रो असर पार्‍यो ?