एकाइ ६० · सामाजिक सञ्जालको उचित प्रयोग

सामाजिक सञ्जालको उचित प्रयोग

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१साइबर अपराध भनेको के हो ?
२साइबर अपराधअन्तर्गत कुन कुन अपराध पर्दछन् ?
३साइबर अपराध गरेमा के सजाय हुन्छ ?
४हामीले आफ्नो व्यक्तिगत सूचना कसरी सुरक्षित राख्न सक्छौँ ?
५सूचना प्रविधिका साधनको प्रयोगमा होसियारी अपनाउँदा हुने फाइदा चार बुँदामा लेख्नुहोस् ।
६सूचना प्रविधिका साधनले दिने सबै सूचना राम्रा हुन्छन् त ? आफ्नो उत्तरको कारणसहित लेख्नुहोस् ।
७विद्यार्थीले कुन कुन साइट खोल्ने भन्ने कसरी निर्णय गर्नुपर्छ ?
८सूचना प्रविधिका साधनको बढी प्रयोगले व्यक्तिमा के के असर पर्छ ?
९सामाजिक सञ्जालमा टिप्पणी लेख्दा कस्तो भाषा प्रयोग गर्नुपर्छ र किन ?
१०नचिनेका मानिसले पठाएको इमेल वा म्यासेज किन खोल्नु हुँदैन ?