एकाइ ५८ · नेपालको विकासमा अन्तर्राष्ट्रिय सहयोग

नेपालको विकासमा अन्तर्राष्ट्रिय सहयोग

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१नेपालको विकासमा भारतबाट भएका सहयोगहरूको सूची तयार पार्नुहोस्।
२चीन नेपालको विकासको महत्त्वपूर्ण दाता राष्ट्र हो, यस भनाइलाई पुष्टि गर्नुहोस्।
३नेपाल र जापानबिच कहिले दौत्यसम्बन्ध कायम भएको हो?
४अमेरिकाको सहयोगमा भएका विकासका कार्यक्रमको सूची तयार पार्नुहोस्।
५दौत्यसम्बन्ध भनेको के हो? सन् २०१९ सम्ममा नेपालको कति राष्ट्रसँग दौत्यसम्बन्ध कायम भएको छ?
६दातृ निकाय भनेको के हो? नेपालमा काम गर्ने कुनै तीन दातृ निकायको नाम लेख्नुहोस्।
७UNICEF ले नेपालमा कुन कुन क्षेत्रमा सहयोग गरेको छ?
८UNESCO र UNDP को सहयोगमा के फरक छ?
९नेपालको भौतिक पूर्वाधार विकासमा जापानले पुऱ्याएको योगदान लेख्नुहोस्।
१०बहुराष्ट्रिय संस्था र क्षेत्रीय मञ्चले नेपाललाई कसरी सहयोग गरेका छन्?