१'अन्तर्राष्ट्रिय सम्बन्ध' को परिचय दिनुहोस्।
२परराष्ट्र नीति भनेको के हो ? प्रस्ट पार्नुहोस्।
३नेपालको दौत्य सम्बन्ध कायम भएको पहिलो र पछिल्लो राष्ट्रको मितिसहित नाम उल्लेख गर्नुहोस्।
४नेपाललाई अन्तर्राष्ट्रिय सम्बन्ध कायम भएबाट के के फाइदा पुगेको छ ?
५व्यक्तिबाट विश्वसम्म पुग्ने शृङ्खला क्रमसँग लेख्नुहोस् र यसले के बुझाउँछ भन्नुहोस्।
६राजदूतावासले के काम गर्छ ?
७अन्तर्राष्ट्रिय सम्बन्धलाई औपचारिक सम्बन्ध किन भनिन्छ ?
८क्षेत्रीय मञ्च भनेका दुई उदाहरण दिनुहोस् र तिनको काम लेख्नुहोस्।