एकाइ ५५ · जनसङ्ख्या व्यवस्थापन

जनसङ्ख्या व्यवस्थापन

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१जनसङ्ख्या व्यवस्थापनको परिचय दिनुहोस्।
२जनसङ्ख्या व्यवस्थापनको महत्त्व उल्लेख गर्नुहोस्।
३वातावरणीय सन्तुलन कायम गर्न जनसङ्ख्या व्यवस्थापनले कसरी मदत गर्छ ?
४बढ्दो जनसङ्ख्याले प्राकृतिक स्रोत र साधनमा कस्तो असर पार्छ ?
५बसाइँसराइ दरलाई व्यवस्थित गर्दा के फाइदा हुन्छ ?
६जनसङ्ख्या व्यवस्थापनको मुख्य सरोकार के हो ?
७जनसङ्ख्याको उचित व्यवस्थापनले देशको आर्थिक सामाजिक विकासमा कसरी मदत पुर्‍याउँछ ?
८स्रोत साधनभन्दा बढी जनसङ्ख्या हुँदा नागरिकको जीवनमा के असर पर्छ ?