१नेपालमा जनसङ्ख्या व्यवस्थापनका कुनै दुई चुनौतीहरू उल्लेख गर्नुहोस्।
२जनसङ्ख्या व्यवस्थापनमा कार्यरत कुनै दुई सरकारी कार्यालय र तिनको भूमिका उल्लेख गर्नुहोस्।
३जनसङ्ख्या व्यवस्थापनमा विद्यालयको भूमिका उल्लेख गर्नुहोस्।
४जनसङ्ख्या व्यवस्थापन भनेको के हो?
५जनसङ्ख्या व्यवस्थापनका कुनै चार उपाय लेख्नुहोस्।
६बसाइँसराइ कम गर्न के गर्नुपर्छ?
७रोजगारी र आयमूलक कार्यक्रमले जन्मदरमा कस्तो असर पार्छ?
८जनसङ्ख्या व्यवस्थापनमा सञ्चार माध्यमको भूमिका के छ?
९परिवार नियोजन र जनसङ्ख्या शिक्षाबिचको फरक स्पष्ट पार्नुहोस्।