एकाइ ५० · विपद् व्यवस्थापन

विपद् व्यवस्थापन

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१विपद् भनेको के हो ?
२विपद् आउनाका कारण के के हुन् ?
३डढेलो भनेको के हो ?
४बाढी भन्नाले के बुझिन्छ ?
५आगलागीबाट बच्ने उपायहरू के के हुन् ?
६विपद्मा परेका व्यक्तिलाई तपाईँ कसरी सहयोग गर्नुहुन्छ ?
७विपद्को व्यवस्थापनमा विद्यालय र समुदायले कस्तो भूमिका खेल्नुपर्छ, चर्चा गर्नुहोस् ।
८विपद् व्यवस्थापन भन्नाले कुन कुन कार्य बुझिन्छ ?
९प्राकृतिक विपद् र गैरप्राकृतिक विपद् बिच के फरक छ ? उदाहरणसहित लेख्नुहोस् ।
१०बाढीपहिरोको रोकथाम गर्न कस्ता पूर्वसावधानी अपनाउन सकिन्छ ?
११डढेलो नियन्त्रण गर्न के के गर्न सकिन्छ ?
१२नेपालको सन्दर्भमा आगलागीलाई कति ठुलो विपद् मानिन्छ र किन ?